🎸Enjoying chords? Your 1 click on ad = more chords for your next session! Thanks for the support!🙏

Search Suggest

Dina Timilai - Mystic East (Guitar chords and Lyrics)

Dina Timilai - Mystic East chords,Dina Timilai - Mystic East lyrics and chords,dina timilai guitar chords,dina timilai mystic east lyrics,

Dina Timilai - Mystic East (Guitar chords and Lyrics) D A
दिन तिमीलाई केही नसकेपनि
D A
सुम्पिरहेछु माया यो मनभरी (x2)

A G A D
सिकारु टुक्रा केही बन्दिन म
A G F# Bm
मनको ब्यथा कसलाई सुनाउँदिन म

G A
तिमिनै ढुकढुकी
G A
तिमिनै हरखुसी
G A D
तिमी नै मेरो जिन्दगी

D A
चाहने तिमीलाई धेरै छन् अरु
D A
मनको कुरा मनमै राख्नेछु बरु(x२)

A G A D
सुनाउदिन म कथा कसैलाई
A G F# Bm
देखाउँदैन मनको ब्यथा कसैलाई

G A
तिमिनै ढुकढुकी
G A
तिमिनै हरखुसी
G A D
तिमी नै मेरो जिन्दगी

Lyrics of Dina Timilai

दिन तिमीलाई केहि नसके पनि
सुम्पी रहेछु माया यो मन भरि
दिन तिमीलाई केहि नसके पनि
सुम्पी रहेछु माया यो मन भरि
स्विकार, टुक्राउ केहि भन्दिन म
मनको ब्यथा कसलाई सुनाउदिन म

तिमी नै ढुकढुकी, तिमी नै हर खुशी
तिमी नै मेरो जिन्दगी

चाहने तिमीलाई धेरै छन अरु
मनको कुरा मनमै राख्नेछु बरु
चाहने तिमीलाई धेरै छन अरु
मनको कुरा मनमै राख्नेछु बरु

सुनाउदिन म, कथा कसलाई
देखाउदिन मनको ब्यथा कसलाई

तिमी नै ढुकढुकी, तिमी नै हर खुशी
तिमी नै मेरो जिन्दगी

| End The Lyrics |

Dina Timilai- Mystic East (Guitar Tutorial)


A youtuber by hobby. Blogger as a passion !!

Post a Comment

Sajilo Chords Welcome to WhatsApp chat
Howdy! How can we help you today?
Type here...
close