-->

Mausam Thiyo Basanta-Guitar chords and Lyrics


Mausam Thiyo Basanta- Guitar chords and lyrics

Chords Used: F, Dm, C

Verse 1:
F Dm F
Mausam thiyo basanta hardin sunaulo thiyo
F Dm F
Har saanjh ujalyo ramjham balthyo khusi ko
Gm (x2) wala maa
diyo
F Gm F
Hamro maya preeti sachai sachai anautho thiyo

Music:
Am Dm Bb Gm C F

Verse2:

F Dm F
Ek arka mai haraune sansar hamro aafnai
Bb F Dm F
Thiyo chakhewa jodi dubna lahar aafnai
Bb F
Ritinna prem sagar
Dm C
Ritinna prem sagar
F Dm
Pyas badchha jati piyo





Mausam Thiyo Basanta- Udit Narayan Jha & Sadhana Sargam





[youtube https://www.youtube.com/watch?v=r8pL4i5-654&w=560&h=315]





Lyrics of Mausam Thiyo Basanta (मौसम थियो वसन्त, हर दिन सुनौलो थियो
हर साँझ उज्यालो रमझम, बल्थ्यो खुशीको दियो )- २
हाम्रो माया प्रीति साँच्चै, साँच्चै अनौठो थियो
हाम्रो माया प्रीति साँच्चै, साँच्चै अनौठो थियो

एक अर्कामै हराउने, संसार हाम्रो आफ्नै
एक अर्कामै हराउने, संसार हाम्रो आफ्नै
थियो चखेवा जोडी, डुब्ने लहर आफ्नै
रित्तिन्न प्रेम सागर
रित्तिन्न प्रेन सागर, प्यास बढ्छ जति पियो
हाम्रो माया प्रीति साँच्चै, साँच्चै अनौठो थियो
हाम्रो माया प्रीति साँच्चै, साँच्चै अनौठो थियो

तिमी फूल भएर फूल्थ्यौ, म भमरा भएर डुल्थेँ
तिमी फूल भएर फूल्थ्यौ, म भमरा भएर डुल्थेँ
तिमी पहरा भएर थाम्थ्यौ, म लहरा भएर झुल्थेँ
उस्तै छ यो समर्पण
उस्तै छ यो समर्पण, जस्तो पहिले थियो
हाम्रो माया प्रीति साँच्चै, साँच्चै अनौठो थियो
हाम्रो माया प्रीति साँच्चै, साँच्चै अनौठो थियो

मौसम थियो वसन्त, हर दिन सुनौलो थियो
हर साँझ उज्यालो रमझम, बल्थ्यो खुशीको दियो
( हाम्रो माया प्रीति साँच्चै, साँच्चै अनौठो थियो
हाम्रो माया प्रीति साँच्चै, साँच्चै अनौठो थियो )-२





Thanks for visiting merochords. Please 🙏 visit again ☺️






close