-->

Mann Lai Samjhaye- Samir Shrestha (Guitar Chords and Lyrics)

Mann Lai Samjhaye- Samir Shrestha (Guitar Chords and Lyrics)

Singer/Lyrics: Samir Shrestha

Mann Lai Samjhaye- Samir Shrestha (Guitar Chords and Lyrics)
Mann Lai Samjhaye- Samir Shrestha (Guitar Chords and Lyrics)
Verse 1
……D
कुरा सुने आज अर्कै सँग
Bm
माया गाँसे छौ
……………G
एकछिन त मन दुख्यो मेरो आसु खस्यो
..A
सहनै सकिन
……..D
खुशी छिन होला उनि भनि
….Bm
यो मनलाई सम्झाए
……….G
के गर्नु भाग्य एस्तो चाहेको यहाँ
A
कहाँ पाइन्छ

D Bm
भूल गरेछु,
………….G A
तिमीलाई आफ्नो भन्नु मेरो आफ्नो ठान्नु भूल
D Bm
भूल गरेछु,
………….G A
तिमीलाई आफ्नो भन्नु मेरो आफ्नो ठान्नु भूल

………….D
जीबनको यो लामो यात्रामा
…………Bm
म केबल तिम्रो साथ चाहन्थे
…..G
तर मेरो भाग्यमा
…………………A
तिम्रो साथ लेखिएको छैन रहेछ
………….D
जीबनको यो लामो यात्रामा
…………Bm
म केबल तिम्रो साथ चाहन्थे
…..G
तर मेरो भाग्यमा
…………………A
तिम्रो साथ लेखिएको छैन रहेछ

Music: Guitar Solo

Verse 2
……..D
होला तिमिलाई तिम्रो बाध्यता ले रोक्यो होला
Bm
फेरी तिम्रो मन परिवर्तन भयो होला
G
आफ्नो परिवार को चित्त दुखाइ
…..A
म सँग कसरी जिवन बिताउ भयो होला
ओ हो हो हो, ला ला ला ला ला …
……..D
सायद मेरो माया मा केहि कमी थियोकी
Bm
तेस्लाई तिम्ले बुज्न पो सकेनौ कि
G
मेरो मायामा बिश्वास थियन होला
…A
तेसैले मलाई छाडि पो गयौकी
Bm A G
उ ……

…..Bm A G
धेरै प्रश्नहरु मेरो मनमा खेलिरहेछ
……..Bm A G
माया चोखो हुँदा पनि सबै टुट्दो रहेछ
……..Bm A G
तिमी सँग सपना सजाउनु बेर्थै भएछ
……..Bm A G
समय एक्कासी कसरी परिवर्तन हुदो रहेछ

Verse 1 Repeat

close